राज कुन्द्राले तयार गरेका थिए 'योजना-बी', प्रहरीले फेला पार्यो १२० अश्लिल फिल्म
मुम्बईको अपराध शाखाले गत फेब्रअरीमा पोनोग्राफी मामिलाको भण्डाफोर गरेको थियो । पछिल्लो समय बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा भारतीय व्यवसायी राज कुन्द्रा मुछिएका छन् । प्रहरीले फेब्रअरीमा यो मामिलाको भण्डाफोर गरेपछि राज कुन्द्राले योजना बी का साथ तयार भएका थिए ।
अपराधले राजको अन्धेरीमा रहेको अफिसबाट १२० वटा अश्लिल फिल्म रिकभर गरेको छ । फेब्रअरीमा प्रहरीले यो मामिलाको पर्दाफास गरेपछि राज कुन्द्राले योजना बी अनुसार फिल्म तयार गरेका थिए ।
राजले एप्सको नाम पनि सोचेका थिए । उनले उक्त एप्सको काम पनि सुरु गरेका प्रहरीले जनाएको छ । उक्त समयमा पुराना डाटाहरु डिलिट गरिएको थियो । यो फिल्मबाट राजको ग्रुपले राम्रो आम्दानी गरिरहेको थियो त्यसैले उनीहरु यो काम जारी राख्न चाहान्थे ।
मुम्बई अपराध शाखाले अन्धेरीस्थित अफिसमा छापा मार्दासम्म फिल्महरु धेरैजसो डिलिट गरिएको थियो । तर प्रहरीले डाटा रिकभर गरेर १२० फिल्म रिकभर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण