महाकाली घटनामा दोषीलाई कारवाही गर्न माधव नेपालको भारतलाई आग्रह
शनिबार, १६ साउन २०७८, १८ : ५५
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न भारत सरकार समक्ष माग गरेका छन् । शनिवार काठमाडौंमा अखिल फोर्सको भेलालाई सम्वोधन गर्दै नेता नेपालले महाकाली नदीमा तुइन तर्ने क्रममा दुःखद घटना घटेको भन्दै त्यसको छानविन गर्न माग गरेका हुन् ।
उनले भने– ‘दोषीले लापरवाहीले होस वा बदमासीले होस, एउटा नेपाली यूवा बाढीमा परेको कुरा सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने कुरामा म भारत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु । यो विषयमा नेपाल सरकारले पनि छानविन गरोस् भनेर म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु ।’ नेता नेपालले दोषीलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण