यसै वर्ष आलिया र रणवीरको विवाह !
विवाह कहिले गर्ने ? बलिउड कलाकार रणवीर कपुर र आलिया भट्टलाई धेरै फ्यानले गर्ने प्रश्न हो यो । लामो समयदेखि एक डेटमा रहेका यो जोडीलाई अक्सर एकसाथ देख्न पनि सकिन्छ । तर उनीहरुले आफ्नो सम्बन्धको बारेमा खुलेर अहिलेसम्म बोलेका छैनन् ।
आलिया र रणबीरले यसै वर्ष बिवाह गर्न सक्ने अभिनेत्री लारा दत्तले बताएकी छन् । लाराले एक अन्तर्वार्ताको क्रममा दुबैले यो वर्ष विवाह गर्नसक्ने बताएकी हुन् ।
लाराले आफू पुरानो जेनरेशन भएपनि कसको कोसँग डेट रहेको थाहा भएको बताउँदै आलियाले यो बर्ष विवाह गर्ने बताएको उनको भनाइ छ ।
रणबीर र अलियाको प्रेमको सुरुवात फिल्म ‘ब्रहस्त्र’को सुटिङ सेटबाट भएको थियो । दुबै बेलाबेलामा एकअर्काको परिवारसँग पनि देखिँदै आएका छन् ।
रणबीरले एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि कोरोना महामारी फैलिएको थिएन भने अहिलेसम्म म विवाह गरिसकेको हुन्थेँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण