वीरेन्द्रनगरका ६४ सामुदायिक विद्यालयलाई ल्यापटप
बुधबार, ०२ भदौ २०७८, १४ : २६
वीरेन्द्रनगर नगरपालिका भित्रका ६४ वटा सामुदायिक विद्यालयहरुलाई ल्यापटप वितरण गरिएको छ । प्रति विद्यालयलाई एक–एक वटाको दरमा ६४ वटा ल्यापटप वितरण गरिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारण शिक्षा क्षेत्रमा नराम्रोसँग प्रभाव परेको छ । त्यसैले वैकल्पिक माध्यामबाट पठन–पाठनलाई निरन्तरता दिनका लागि ल्यापटप वितरण गरिएको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
ढकालले भनिन, ‘कोरोनाका कारण शिक्षा क्षेत्रमा ठुलो प्रभाव परेको छ । शिक्षा क्षेत्रलाई केही रुपमा माथि उकास्न सकिन्छ की भनेर हामी लागेका छौँ ।’ साथै यो कार्यक्रमले शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण