शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरका ६४ सामुदायिक विद्यालयलाई ल्यापटप

वीरेन्द्रनगर नगरपालिका भित्रका ६४ वटा सामुदायिक विद्यालयहरुलाई ल्यापटप वितरण गरिएको छ । प्रति विद्यालयलाई एक–एक वटाको दरमा ६४ वटा ल्यापटप वितरण गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) का कारण शिक्षा...