भदौ ४ गते कर्णालीमा सार्वजनिक विदा
बुधबार, ०२ भदौ २०७८, १४ : ४५
कर्णाली प्रदेशमा शुक्रबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारको स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिइने भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले भने, ‘प्रदेश प्राप्तिका लागि आन्दोलनमा कर्णालीका चार जनाले ज्यान गुमाएका थिए । उनीहरुको सम्झनामा हरेक बर्ष प्रदेश स्थापना तथा सहिद दिवस मनाउँदै गर्दै आएको छ ।’
यस्तै कर्णालीमा यसवर्ष अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक विदा दिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण