भक्तपुर एमालेको कार्यक्रममा ओलीका लागि विशेष कुर्सी
बिहीबार, ०३ भदौ २०७८, १४ : ४४
नेकपा एमाले जिल्ला संगठन भक्तपुरले गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । भक्तपुरको चुनदेवीमा पार्टी फुटपछि ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

कार्यक्रमस्थलमा यूवा संघका कार्यकर्ताहरूले ओलीलाई बाइक स्कर्टिङ गर्दै लगिरहेका छन् । अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रमका लागि कार्यक्रम हललाई आकर्षक ढंगले सजाइएको छ ।
मञ्चमा ओलीका लागि विशेष खालको कुर्सीको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण