माधव नेपालको लिष्टबाट हटेर पार्टीमा फर्किन नेताहरुलाई ओलीको आग्रह
बिहीबार, ०३ भदौ २०७८, १७ : ३८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पक्षमा लागेका नेताहरुलाई एमालेमा फर्केर आउँन आग्रह गरेका छन् । बिहीबार एमाले जिल्ला पार्टी भक्तपुरले गरेको कार्यक्रममा बोल्दै उनले नेपाललाई छोडेर एमालेलाई बलियो बनाउन अनुरोध गरे ।
ओलीले भने– ‘निर्वाचन आयोगमा बुझाएको माधव नेपालको लिष्टमा रहेका साथीहरु पार्टीमा फर्केर आउनुस् । कोही ब्यक्तिको कुण्ठा र ईर्ष्याका लागि तपाई हामीले बनाएको पार्टी नछोड्नुस् ।’ उनले एमाले सबैले दुःख गरेर बनाएको पार्टी रहेको र फेरि पनि ठूलो पार्टीका रुपमा अघि बढ्ने बताए । उनले भ्रममा परेर नेता नेपालको लिष्टमा परेका नेताहरुलाई निसंकोच पार्टीमा फर्कन आग्रह गरे ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
