लौरो टेक्ने बेलासम्म पदमा नबस्ने माधव नेपालको दावी
एमसीसी परिमार्जन गरेरमात्रै स्वीकार्ने
बिहीबार, १० भदौ २०७८, १५ : ५०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफु जीन्दगीभर पार्टी पदमा नबस्ने बताएका छन् । उनले आफ्नो पार्टीले युवा पुस्तालाई अगाडि बढाउने भन्दै आफु जीन्दगीभर पदमा बस्न नचाहेको बताए । ‘अबको चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्नेछु । जिन्दगीभरि लौरो टेक्दासम्म पदमा बस्ने चाहाना छैन’ नेता नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले एमालेसँग एकताको सम्भावना रहेको भन्दै चरित्र र व्यवहार बदले ओली नेतृत्वको एमालेसँग पनि एकता हुनसक्ने बताए । त्यस्तै अमेरिकी आर्थिक परियोजना एमसीसीबारे पत्रकारले सोधेको प्रश्नमा उनले एमसीसी सम्झौता परिमार्जन गरेरमात्रै स्वीकार गरिने बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
