कर्णाली करिडोरमा जिप दुर्घटना, चालकको मृत्यु
आइतबार, १३ भदौ २०७८, १३ : ५२
कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ। सान्नीत्रिवेणी गाउँपालिका–३ आन्तडाबाट लालीघाट जाँदै गरेको क १ ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी १ का विक्रम गिरीको मृत्यु भएको छ भने अन्य ११ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ । घाइतेको स्थानीय र कालीकोट प्रहरीले उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण