चन्द्रागिरिमा केबलकार चढेर जिपलाइन सरर... (फोटो फिचर)
शनिबारदेखि चन्द्रागिरिमा जिपलाइन सञ्चालनमा आएको छ । कोभिड–१९ महामारीका कारण बन्द चन्द्रागिरिको केबलकारसँगै आजदेखि जिपलाइन पनि सञ्चालनमा आएको हो । आजदेखि खुलेको चन्द्रागिरिमा पुगेकाहरूले जिपलाइनको मज्जा पनि लिन पाएका हुन् ।
कोभिड–१९ महामारीका कारण यही वर्षको वैशाखमा गरिएको निषेधाज्ञादेखि चन्द्रागिरि बन्द थियो । महाप्रबन्धक अभिषेकविक्रम शाहले पाँच महिनापछि सञ्चालनमा आएको चन्द्रागिरिमा करिब दुई हजार जनाले यात्रा गरेका छन् ।
शाहले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर केबलकार र जिपलाइन सञ्चालनमा ल्याएको जानकारी दिए । भने, ‘सरकारले कोभिड–१९ को सङ्क्रमणबाट बच्नलाई तोकेको मापदण्ड पालना गरेर केबलकार र जिपलाइन सञ्चालनमा ल्याइएको हो ।’
जिपलाइन गर्न प्रतिव्यक्ति रु ४०० शुल्ने लिने गरिन्छ । यस्तै, चन्द्रागिरी हिल्सद्वारा सञ्चालित रकक्लाईमिङको पनि व्यवस्था छ ।










तस्बिर : रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण