हकप्रद सेयर जारी गर्न लागेको एक्सेलको बुक क्लोज असोज १ गते
बुधबार, २३ भदौ २०७८, १२ : २८
एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि असोज १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १०ः ३ बराबरको हकप्रद सेयर जारी गर्न असोज १ गते बुक क्लोज गर्ने भएको हो । जसअनुसार, असोज १ गते अगाडिसम्म कायम कम्पनीका सेयरधनीहरूले हकप्रद सेयरमा १० कित्ता बराबर थप ३ कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यसअघि, २०७७ साल असार १४ गते सम्पन्न कम्पनीको चौधौं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार को ३० प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने निर्णय पारित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण