ईश्वर पोखरेलको डकुमेन्ट : पुस ५ को कदमपछि पार्टीमा आकर्षण बढ्यो, पार्टी निर्माणका ५ सूत्र
सोमबार, ०४ असोज २०७८, २१ : ४५
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि पार्टीमा युवाहरुको आकर्षण बढेको दावी गरेका छन् ।
२०७७ पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन भएपनि सर्वोच्चले उल्ट्याइदिएको थियो भने देशव्यापी रुपमा प्रतिगमन भएको भन्दै आन्दोलन भएको थियो । तर एमालेले पुस ५ को कदमलाई पार्टीमा युवा आकर्षण बढेको रुपमा ब्याख्या गरेको हो ।
यस्तै पोखरेलले आफ्नो सांगठनिक प्रतिवेदनमा सवल र सुदृढ पार्टी निर्माणका लागि ५ सूत्र अघि सारेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण