इन्द्रजात्राको रौनक : महिलाले ताने रथ, तस्बिरहरु हेर्नुहाेस्
शुक्रबार, ०८ असोज २०७८, १८ : ४२
इन्द्रजात्राको अन्तिम दिन महिलाहरुले रथ तानेका छन् । बसन्तपुर क्षेत्रका स्थानीय महिलाले कुमारी, गणेश र भैरवको रथ तानेका हुन् । विगतमा नेवार समुदायका एकल महिलाहरूले मात्रै तान्ने रथ अहिले सबै समुदायका सबै महिलाले तान्छन्। सामाज‌िक रूपमा बहिष्कृत भएका एकल महिलाहरूलाई पनि जात्रामा सहभागी बनाउन त्यस्तो प्रचलन रहेको किम्वदन्ती रहेको छ।
राति इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।
हेर्नुहाेस् तस्बिर



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण