कपिल सापकोटाको ‘तिम्रो अदा’ सार्वजनिक
शनिबार, १६ असोज २०७८, १७ : ४७
अस्ट्रेलियामा बस्ने गायक कपिल सापकोटाले ‘तिम्रो अदा’ नामक नयाँ गीत सार्वजनिक गरेका छन् । मेक मनी रेकर्ड्ससँगको सहकार्यमा बाबा फिल्म प्रोडक्सनको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।
यस गीतलाई गायक सापकोटा आफैंले लेखेका हुन् । गीतको भिडियो अस्ट्रेलियामै सुटिङ गरिएको छ । भिडियोमा गायक सापकोटा, हर्लेग रोज र दीपक सिंह रावत देखिएका छन् । गीतको कोरियोग्राफी रावतले नै गरेका हुन् । यस गीतको अडियो इन्जिनियरिङ मिस्टा चाम्लिङले गरेका छन् भने भिडियोको निर्देशन सञ्जय सेन्चुरीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण