आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कपिल सापकोटाको ‘तिम्रो अदा’ सार्वजनिक

अस्ट्रेलियामा बस्ने गायक कपिल सापकोटाले ‘तिम्रो अदा’ नामक नयाँ गीत सार्वजनिक गरेका छन् । मेक मनी रेकर्ड्ससँगको सहकार्यमा बाबा फिल्म प्रोडक्सनको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।  ...