‘टारी खेत’ मा पुष्प र एलिसाको रोमान्स
बुधबार, ०३ कात्तिक २०७८, ११ : २७
गायक राजेशपायल राईले नयाँ गीत ‘टारी खेत’ ल्याएका छन् । माया प्रेमका शब्दले भरिएको गीतमा गायक राईलाई गायिका पासाङल्हामु शेर्पाले साथ दिएकी छन् । शान्तिराम राईको शब्द तथा संगीत रहेको गीतको एरेन्ज आगा लामाले गरेका हुन् । गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ ।
जसमा पुष्प खड्का र एलिसा राईको रोमान्स देखाउन खोजिएको छ । सुरेश कोहली, आरोही चापागाई, प्रताव मगर, कुसुम केसी लगायतका कलाकारको पनि भिडियोमा अभिनय छ । शम्भु चालिसेको छायाँकन, राजेश कुमारको सम्पादन रहेको भिडियो शिव विकले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण