प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश
शुक्रबार, १२ कात्तिक २०७८, १३ : ०४
प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेश गरेको हो ।
अध्यक्ष श्रेष्ठसहित सदस्यहरु सुदर्शनप्रसाद ढकाल, शर्मिला न्यौपाने र निमित्त सचिव भोला दाहालको टोलीले प्रदेश प्रमुख समक्ष आर्थिक वर्ष २०७७/०७८ मा सम्पादन गरेका काम–कारबाहीहरूको दोश्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ११२ बमोजिम प्रदेश प्रमुख शर्मा समक्ष गरेको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ । आयोगको २०७७ श्रावण १ गते देखि २०७८ आषाढ ३१ गते सम्मका काम कारवाहीहरु समेटिएका प्रतिवेदन तयार पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण