खोकनामा गरियो सामूहिक म्हः पूजा, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १९ कात्तिक २०७८, १८ : ३१
कार्तिक शुक्ल प्रतिपदालाई नेवार समूदायले म्हः (आत्म) पूजा गर्ने पर्वका रुपमा मनाउने गर्दछन् । आत्म सन्तुष्टिका लागि र नेपाल संवतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहि आएको छ ।
म्हः पूजाका गर्नेक्रममा आफ्नो आत्मलाई कुनै भय, दुःखकष्ट नपरोस् भनेर पनि शुभकामना अदानप्रदान गर्ने गरिन्छ । यसैबीच ललितपुरको खोकनामा शुक्रबार सामूहिक म्हः पूजा गरिएको छ । नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन रहिआएकोमा सामूहिक रुपमा पनि भेला भएर म्हः पूजा गर्ने चलन बढ्दो छ ।
खोकनाका म्हः पूजाका सामूहिक तस्बिर हेर्नुहोस्
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण