विराटनगरमै गरिन् दीपाले छठ पूजा
बुधबार, २४ कात्तिक २०७८, २१ : ०८
कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि बुधबार छठ पूजा गरेकी छन् । उनले विराटनगरस्थित सिंगीया र नहरमा बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेकी हुन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठको पूजा गरेको तस्बिर उनले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।
हरेक वर्ष छठ विराटनगरमा मनाउने गरेकी दीपाले छठ मनाउँदा जीवनमा नयाँ उर्जाको विकास भएको महसुस हुने बताइन् । उनले छठमा ब्रत बस्ने ब्रतालुहरुसँग समेत आर्शिवाद लिएकी छन् । व्रतालुको आर्शिवाद आफुलाई भगवानको आर्शिवादझैैं महसुस हुने समेत उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण