बालिका र बाँदरबीच फोन खोसाखोस, भिडियो भयो भाइरल
मङ्गलबार, ३० कात्तिक २०७८, ११ : ३७
आजकल सामाजिक सञ्जालमा जनावरहरुको भिडियो भाइरल भइरहन्छ । पछिल्ला दिन एक बाँदर र एक सानी बालिकाको एउटा भिडियो भाइरल भइरहेको छ । जहाँ, दुबैले एक अर्कासँग मोबाइल खोसाखोस गरेका छन् ।
यस भिडियोमा खुला इलाकामा एउटा खाटमा बसेकी सानी बालिका देखिएकी छिन् र एउटा बाँदर त्यसको नजिकै भएर उसँग फोन छिनिरहेको देखिन्छ । बेचैन बाँदरले फोनलाई केही समयका लागि हेरेको छ । र, बालिकाले उक्त फोन फिर्ता लिएकी छिन् ।
भिडियो खतम हुनभन्दा पहिले बाँदरले ती बालिकासँग फोन फेरि खोसेको छ र फोनलाई अंकमाल गरेको छ । सोशल मिडियामा यो भिडियोलाई १ लाख ४० हजारभन्दा धेरै लाइक्स मिलेको छ । यो फन्नी भिडियो खुब भाइरल भइरहेको छ । भिडियो हेरेपछि मानिसहरु हाँसिरहेका छन् । ‘यो मेरो फोन हो । यसलाई फिर्ता दिनुस्,’ एक प्रयोगकर्ताले क्याप्सनमा लेखेका छन्, ‘फोन बच्चाको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण