सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँदरको हैरानीले काठमाडौँमै शङ्ख र थाल बजाउँछन् किसान

काठमाडौँ । खेतमा गहुँ झुलेको छ, बारीमा मकै छर्ने बेला भएको छ । तर किसानहरूको मुहारमा खुसी छैन । बथानका बथान बाँदर आएर गहुँ बाली नष्ट गर्ने, मकै छरेको बारीमा...