सर्वेन्द्रले ल्याए ‘किन रोयौ आमा’
मङ्गलबार, ०७ मङ्सिर २०७८, १७ : ३७
प्रवासमा रहेर कलाकारितामा रमाउने सर्जक हुन् सर्वेन्द्र अधिकारी । सर्वेन्द्रकै शब्द तथा स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’ सार्वजनिक भएको छ । संगीत समेत उनकै रहेको गीतमा संगीत संयोजन सुनिल राईले गरेका छन् । गीतको भिडियो समेत बनेको छ । जसका निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । बेलायतको रमाइला लोकेशनमा छायांकन भएको भिडियोमा गायक स्वयंको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण