एमाले केन्द्रीय कमिटी बैठक बस्दै
शुक्रबार, १० मङ्सिर २०७८, १० : ००
नेकपा एमालेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ । चितवनमा एमालेको १० औं महाधिवेशन जारी छ । ९ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।
एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्नेछ । भोलिबाट बन्द सत्र सुरु हुनेछ । यो ९ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो अन्तिम बैठक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण