हत्या आरोपमा फरार २ जना आरोपित १२ वर्षपछि पक्राउ
शनिबार, ११ मङ्सिर २०७८, १३ : ३५
रामेछापबाट हत्या आरोपमा फरार रहेको दुई जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले रामेछापको राकाथुमबाट ५९ वर्षीय ज्ञान बहादुर तामाङ र काभ्रेको धुलिखेलबाट ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि २०६६ साल असोज १८ गते रामेछापको खाँडादेवी गाउँपालिका–१ का २९ वर्षीय निखिल भनिने तीर्थमान दोङ (तामाङ) को खुकुरी र तरबार प्रहार गरी हत्या गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले जानकारी दिए । प्रहरीका अनुसार उनीमाथि जिल्ला अदालतमा म्याद थपेर थप अनुसन्धान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण