हामी महाधिवेशन प्रतिनिधि : बन्दसत्र अघि देखिएका दृश्यहरु तस्बिरमा हेर्नुहोस्
शनिबार, ११ मङ्सिर २०७८, १३ : ४७
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन । आज बिहान १० बजेदेखि महाधिवेशनको बन्दसत्र सुरु हुने कार्यतालिका रहेको थियो । तर, साढे १ बजिसक्दा पनि बन्दसत्र सुरु हुन सकेको छैन । देशभरबाट आएका प्रतिनिधिहरू बन्द सत्रको प्रतीक्षामा रहेका छन् । सबैजना आ–आफ्नो परिचयपत्र लिएर बन्दसत्र आयोजना हुने स्थलमा प्रवेशको तयारी गरिरहेका छन् । हेरौँ बन्दसत्र स्थलका तस्बिरहरू :














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण