भीम रावलले माग्न थाले भोट
शनिबार, ११ मङ्सिर २०७८, १५ : १२
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग आफ्नो पक्षमा भोट माग्न थालेका छन् । उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहेको र मत दिन आग्रह गर्नै मत माग्न थालेका हुन् ।
उपाध्यक्ष रावलले मत मागेपछि प्रदेश १ की सांसद समेत रहेकी नेत्री उषाकला राईले भनिन्, ‘कमरेड उम्मेदवारी फिर्ता लिनुपर्यो ।’ जवाफमा उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताए ।
उनले भने, ‘बरु सहमति गर्ने भए मेरै नाममा गरौं ।’ उनले ओलीसँग आफ्नो अहिलेसम्म कुनै छलफल नभएको र उम्मेदवारी दिने बताए । सौराहामा आज एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण