नाम छुटेकाहरूलाई सल्लाहकारमा राखिन्छ : केपी ओली
सोमबार, १३ मङ्सिर २०७८, ०१ : २०
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सल्लाहकार समिति केन्द्रीय समितिकै आकारमा बन्ने बताएका छन् । दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पेश गर्दै अध्यक्ष ओलीले नाम छुटेकाहरूलाई सल्लाहकारमा राख्ने बताए ।
निकै ढिलो गरी सुरु भएको बन्दसत्रमा अध्यक्ष ओली ले १०१ जना महिला र २०० पुरुष गरी ३०० जना केन्द्रीय सदस्यको नाम पेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण