माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा पौडेल निर्वाचित
शनिबार, १८ मङ्सिर २०७८, १५ : १३
नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको अध्यक्षमा नविन पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । कमिटीको सचिवमा नमिता न्यौपाने निर्वाचित भएकी छन्।
शनिबार आयोजित प्रथम अधिवेशनबाट उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र ज्ञानु भट्टराई, सहसचिवमा केमूना ओडारी मैनाली र कोषाध्यक्षमा प्रवेज आजम निर्वाचित भएका छन् । अधिवेशनले ९९ सदस्यीय कमिटी चयन गरेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण