प्रदेश १ मा मतअन्तर घटाउँदै थापा, गुरुराज घिमिरेको झिनो मतको अग्रता
आइतबार, १९ मङ्सिर २०७८, २३ : ५४
प्रदेश नम्बर १ मा काँग्रेस सभापतिको निर्वाचनमा गुरुराज घिमिरेको अग्रता कायमै छ । १४ सय मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ६८३ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ६६७ मत पाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार थापाले मत अन्तर घटाउँदै लगेका छन् ।
कसको कति मत ?
पदाधिकारी तर्फ–
सभापति
१.उद्दव थापा ६६७
२.गुरुराज घिमिरे ६८३
उपसभापति
१.गोबिन्द प्रसाद ढुंगाना (केदार) ६१२
२.टंक प्रसाद राई ६७६
३.रमेशजंग रायमाझी ७०८
४.विश्वनाथ रिजाल (त्रिलोचन) ५४२
महामन्त्री
१.उमेश थापा ६६३
२.दपनकुमार श्रेष्ठ ६१७
३.पदम सुन्दर पालुङ्गवा ६४३
४.भुपेन्द्र राई ६५७
सहमहामन्त्री
१.प्रमिला गच्छदार ६६९
२.सीता कार्की ६३६
सहमहामन्त्री
१.खड्ग फागो ८२६
२.रोहित कुमार शाह ५२९
३.बिनोद कुमार बस्नेत ५९५
४.विरकाजी राई ५२२
५.शुभचन्द्र राई ६५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण