कोटेश्वरमा रोकिराखेको ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मङ्गलबार, २१ मङ्सिर २०७८, १३ : ५५
१
कोटेश्वरमा रोकिराखेको ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान कोटेश्वरको आकाशेपुल नजिक बालकुमारीबाट कोटेश्वरतर्फ आउँदै गरेको प्र.३–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ट्रकसँग ठोक्किएको थियो ।
ना.६ख १३५८ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका–४ घर भएका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको ट्राफिक महाशाखाका एसपी संजिव शर्माले रातोपाटीलाई बताए ।
ट्रक रोकेर राखेको दिशातर्फबाट आएर मोटरसाईकल ठोक्किएको थियो । मोटरसाइकल चालकको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको एसपी शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण