काँग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रचण्ड सहभागी, ओली अझै पुगेनन्
शुक्रबार, २४ मङ्सिर २०७८, १४ : १७
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन कार्यक्रममा सहभागी हुन नेकपा माओवादी अध्यक्ष प्रचण्ड भृकुटीमण्डपमा पुगेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल पनि कार्यक्रम स्थलमा पुगिसकेका छन् ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भइसकेका छैनन् । ओली सहभागी हुने कार्यक्रम भएपनि त्यहाँ पुग्न ढिलाइ भएको हो । काँग्रेस महाधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निम्ता गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुको क्षतिबापत बीमा दिने तयारीमा सरकार
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
-
सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण