काँग्रेस महाधिवेशनमा यस्तो छ स्वास्थ्य व्यवस्था
शुक्रबार, २४ मङ्सिर २०७८, १४ : ४३
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा स्वास्थ्य प्रबन्ध मिलाइएको छ । मोहन बस्नेत नेतृत्वको १४औं महाधिवेशन स्वास्थ्य समितिले स्वास्थ्य सुरक्षाको सबै प्रबन्ध मिलाएको छ । शुक्रबार दिउँसो २ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन स्थलमा ४ वटा एम्बुलेन्स तैनाथ राखिएको छ ।
बिरामीको उपचारका लागि वीर अस्पतालमा व्यवस्था मिलाइएको छ । स्वास्थ उपचार निःशुल्क व्यवस्था मिलाइएको छ । स्वास्थ्य समितिका संयोजक बस्नेतले महाधिवेशन स्थलबाट बासस्थानमा जानका लागि २५० गाडीको व्यवस्थापन गरेका छन् । ३ लाख मास्क र सेनिटाइजर पनि वितरण गरिरहेको बस्नेतले बताए । महाधिवेशन स्थलमा रक्तदान कार्यक्रम पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुको क्षतिबापत बीमा दिने तयारीमा सरकार
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
-
सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण