पानीभित्र सुन्दरीको ‘पोज’
शनिबार, २५ मङ्सिर २०७८, १० : ०२
वेभ सीरीज ‘सेक्रेड गेम्स’ की अभिनेत्री कुब्रा सैतको नयाँ फोटोशुट चर्चामा आएको छ । कुब्राले स्विमिङ पुलमा फोटोशुट गराएकी छन् । उनको यो फोटोशुटलाई सामाजिक सञ्जालमा धेरै नै चर्चा गरिएको छ ।
फोटोशुटमा कुब्राले पानीभित्र आफूले आफूलाई चुम्बन गरिरहेको तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिर खिचेर यसरी जोडिएको छ कि उनले आफूले आफूलाई चुम्बन गरिरहेकी छन् । उनले सन् २०११ मा सलमान खानको ‘रेडी’ बाट फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । तर उनलाई वेभ सीरीजबाट सफलता मिलेको हो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनिरहेछ ‘मम’को सिक्वेल, मुख्य भूमिकामा खुसी कपुर
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण