महामन्त्रीको मतगणना जारी हुँदा सानेपामा कार्यकर्ताहरूको चर्को भीड, गगन–विश्वप्रकाशको पक्षमा नारा
बिहीबार, ०१ पुस २०७८, १४ : २६
नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भीड लागेको छ । मतगणना सुरु हुँदासम्म खासै भीड नरहेकामा युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर अग्रता बढाएपछि कार्यकर्ताको भीड बढ्दै गएको छ । यतिबेला सानेपास्थित काँग्रेस काँग्रेस कार्यालय परिसरमा कार्यकर्ताहरूको चर्को भीड रहेको छ ।
उनीहरुले गगन र विश्वप्रकाशको पक्षमा नारा लगाउँदै युवालाई अघि सार्नुपर्नेमा जोड दिएका छन् । काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री, गगन दाइ हाइ हाइ, विश्व प्रकाश दाइ हाई हाई लगायतका नेता कार्यकर्ताहरूले लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण