आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सानेपामा गगनको पक्षमा नारा–काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री !

नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भीड लागेको छ ।  उनीहरुले गगन र विश्वप्रकाश शर्माको पक्षमा नारा लगाउँदै युवालाई अघि सार्नुपर्नेमा जोड दिएका छन्...