पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु
आइतबार, १८ पुस २०७८, ०६ : ००
पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएको प्रहरी चौकी हार्थोकले जनाएको छ। बसमा ३५ जना मलामी सवार थिए ।
घटनास्थलमा अहिले प्रहरी पुगेको छ । अहिले दुर्घटनामा परेका घाइतेहरुको उद्धार कार्य जारी रहेको हार्थोक प्रहरी चौकीका असई बिष्णु रेग्मीले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण