रोल्पा एमाले सचिव रोकाको निधन
बिहीबार, २२ पुस २०७८, ११ : ५०
नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ ।
गएराति नुवागाउँ अस्पतालमा रोकाको निधन भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए । रोका रोल्पाको त्रिवेणी गाउँपालिका–२ निवासी हुन् । उनी पुस २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीमा खटिएका थिए ।
रोकाको निधनपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको एमाले रोल्पाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण