जीप दुर्घटना हुँदा ६ जना घाइते
बिहीबार, २२ पुस २०७८, १२ : ४०
दाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलयका अनुसार ३ च ८८० नम्बरको जीप लमही नगरपालिका वडा नम्वर ३ र ४ काे सिमाना पर्ने पुलमा ठोक्किदा दुर्घटना भएको हो ।
घाइते हुनेमा लमहीका स्थानीय रहेका छन्। घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, वडा नम्बर ५ कोलही बस्ने २५ वर्षीय विनोद चौधरी, वडा नम्बर ५ रातो डाँडा निवासी बस्ने वर्ष १८ वर्षीया आकृति पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सृजना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानु गुप्ता, वडा नम्बर ६ देउपुर बस्ने वर्ष १८ कि विनिता लुहार रहेका छन् ।
घाइतेहरुको नेपालगञ्ज र बुटबलमा उपचार भैरहेको छ। घटनाबारे थप अनुसन्धान शुरू भएकाे जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण