२६ एसएसपीको सरूवा, को कहाँ ? (सूचीसहित)
शुक्रबार, २३ पुस २०७८, ०७ : ३९
प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका २६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । बुधबार २६ एसएसपीहरुको सरुवा भएको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको सूचीअनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एसएसपी उमेश राज जोशी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा भएका छन् ।
यसैगरी, प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी वसन्त कुँवर महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् ।
यस्तै महानगरीय प्रहरी कार्यालय महिला तथा बालबालिका जेष्ठ नागरिक महाशाखाका भीम प्रसाद ढकाल अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएका छन् ।
यस्तै प्रदेश प्रहरी कार्यालय बनेपाका एसएसपी श्यामलाल ज्ञवाली नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय समाखुशी सरुवा भएका छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण