सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

२८ जना एसएसपीहरुको सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार  २८ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा गरिएको जानकारी...