हास्य सिरियल ‘अब जे होला होला’ ल्याउँदै उत्तम
मङ्गलबार, ०४ माघ २०७८, ११ : ३८
कलाकार उत्तम केसीले नयाँ हास्य सिरियल ‘अब जे होला होला’ ल्याउने भएका छन् । केसीकै लेखन निर्देशनमा सिरियल आउन लागेको हो । सिरियलको श्रृखला निर्देशक उत्सव केसी रहेका छन् ।
सामाजिक विषयवस्तुलाई हास्य शैलीमा उतारिएको उक्त श्रृंखलामा उत्तम केसी, लक्ष्मण विक्रम बस्नेत, मुकुन्द मैनाली, गीता नेपाल, उत्सव केसी, शोभा भण्डारी, सुष्मिता श्रेष्ठ, प्रकाश विक्रम थापा, सन्देश राउत, विजय तिमिल्सिना, किरण केसी, गगन बास्तोला, संगिता श्रेष्ठ लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
ज्ञान कुमार कट्टेल यो श्रृंखलाका छायांकार हुन् भने प्रेम शर्मा पौडेल यसका सम्पादक हुन् । दुर्गा केसीद्वारा निर्मित यो श्रृंखलामा ओम सुनारको पृष्ठभूमि संगीत सुन्न सकिन्छ । सिरियल बुधवार ग्लोबल टिभी तथा चुईंचुईं पारेर यूट्युब च्यालनमा साँझ ७ ः३० बजेदेखि प्रसारण हुने निर्देशक केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण