सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हास्य सिरियल ‘अब जे होला होला’ ल्याउँदै उत्तम

कलाकार उत्तम केसीले नयाँ हास्य सिरियल ‘अब जे होला होला’ ल्याउने भएका छन् । केसीकै लेखन निर्देशनमा सिरियल आउन लागेको हो । सिरियलको श्रृखला निर्देशक उत्सव केसी रहेका छन् । ...