नेप्से सूचक ३८ अंकले घटेर २८ सयमा झर्यो, कारोबार रकम पनि घट्यो
बुधबार, ०५ माघ २०७८, १५ : ३३
बुधबार सेयर बजार परिसूचक नेप्से ३८ अंक माथिले घटेर २८ सयको रेञ्जमा झरेको छ । लामो समयसम्मको लगातारको गिरावट पछि बढेर साढे २९ सय नजिक पुगेको नेप्सेमा पुनः गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेप्से ३८.३५ अंकले घट्दै २८ सय ९८.३१ विन्दुमा ओर्लिएको हो ।
त्यसो त यस दिन समग्र सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत गिरावट आएको छ । ३८ अंक माथिले घटेको बजारमा आज कुल ६ अर्ब २ करोड १३ लाख रुपैयाँको मात्र कारोबार भएको छ । जबकि गत मंगलबार १० अंकले घटेको बजारमा ८ अर्ब माथिको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण