बाँकेमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु
शुक्रबार, ०७ माघ २०७८, १५ : ०७
बाँकेमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकजनाको ज्यान गएको छ । जिल्लाको बैजनाथ गाउँपालिका–५रङगिला चोकस्थित सडकमा सवारी साधनको ठक्करबाट सल्यान कालिमाटी गाउँ ७ घुईयाबारी बस्ने ६० वर्षीया गोरी बुढाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार सवारी साधनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण