नेपाली जनसम्पर्क समिति भारतले बुझायो लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र
शुक्रबार, ०७ माघ २०७८, २२ : ११
नेपाली जनसम्पर्क समिति भारतले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको छ । आज समितिले भारतमा नेपालीले पाएको दुःख, प्रवासी नेपालीलाई स्वदेशमै रोजगारी सृर्जना गरिनुपर्ने र युवाहरुलाई नागरिकता बनाउन परेको समस्याप्रति ध्यानाकर्षण गराएको हो ।
सरकारले यी विषयमा सहि तथ्याङ्क राख्नुपर्ने नेपाली जनसम्पर्क समिति भारतको अध्यक्ष बालकृष्ण पाण्डे बताए । ज्ञापनपत्रमा खोप, परिचयपत्रको ब्यवस्था, ऋण उपलब्ध गराउन माग,भारतबाटै मतदानको ब्यवस्था गर्नुपर्ने लगायत १० बुँदे माग उल्लेख गरिएको उनले बताए ।
भारतमा समितिले नेपालीहरुलाई पर्ने समस्या, रोजगारी खोसिने समस्या, महिलामाथि हुने दूर व्यवहारका समस्या लगायतमा सहयोग गर्दैै आइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण