अर्घाखाँचीमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ९२ पुग्याे
मङ्गलबार, १८ माघ २०७८, १० : ५६
काेभिड संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाकाे ज्यान गएकाे छ । मालारानी गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएकाे हाे ।
११ माघमा संक्रमण पुष्टि भएकी महिलाकाे मृत्यु भएसँगै अर्घाखाँचीमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ९२ पुगेकाे छ ।
अर्घाखाँचीमा हालसम्म काेभिड संक्रमित हुनेकाे संख्या ४ हजार ८ सय ६२ पुगेकाे छ । हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण