सीमा नाकाबाट अवैध सुपारीसहित दुई जना पक्राउ
मङ्गलबार, १८ माघ २०७८, १८ : २२
बाँके प्रहरीले नेपालबाट भारततर्फ अवैध रुपमा लगिँदै गरेको सुपारीसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज –१० स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले २ लाख ५ हजार ५०० मुल्य बराबरको सुपारी बरामद गरि भारतको रुपैडिहा बस्ने ईरफान राई र सोही स्थानका मोहमद सईदलाई पक्राउ गरेको हो ।
उनीहरुले भे १ ह १८२४ र भे १ स १२१९ नम्वरको अटो रिक्साको डिकीमा लुकाई छिपाई राखेर भन्सार छलेर उक्त सुपारी भारत तर्फ पैठारी गर्न लैजाँदै थिए । अभियुक्तलाई सामानसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय, नेपालगन्ज, बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण