अनेरास्ववियुद्वारा मन्त्रीलाई कालो झण्डा
मङ्गलबार, १८ माघ २०७८, २० : ०६
समय नै निर्वाचनको गर्न माग गर्दै आएको एमाले निकट अनेरास्ववियुले आज बुटवलमा मन्त्रीलाई कालो झण्डा देखाएको छ । केन्द्रीय सर्कुलर अनुसार आज साँझ लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई पाल्पा रोडमा कालो झण्डा देखाएको अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सरोज पोखरेलले बताए ।
उनले मन्त्रीहरूलाई कालो झण्डा देखाउनुको लागि दिउँसोदेखि कुरेर बसे पनि अनन्त साँझ मात्र प्रहरीको आँखा छलेर पाल्पामा रोडमा देखाएको बताए । अनेरास्ववियुले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । आज मन्त्रीहरू झण्डा देखाएको हो। चरणबद्ध कार्यक्रम अन्तर्गत भोलि सडकमा कानुन व्यवसायीहरूसँग बहस गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण