नेप्सेमा दोहोरो अंकको वृद्धि, पाँच अर्बको कारोबार
सोमबार, २४ माघ २०७८, १५ : ४२
सोमबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन मात्र ४० अंक माथिले घटेर २८ सय ३५ अंकमा झरेको बजार आज १५.६९ अंकले बढ्दै २८ सय ५१.८६ अंकमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.०५ अंकले बढ्दै ५३५.३२ अंकमा उक्लिएको छ। आज बैंकिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् । १५ अंक माथिले बढेको बजारमा आज ५ अर्ब २ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण